बुध र वृहस्पति मिलेर बन्दैछ खडाष्टक योग, यी ४ राशिले अत्यन्तै सावधानी अपनाउनु होला

आज १८ गतेबाट नराम्रो योग बन्दैछ । खडाष्टक योगले गर्दै चार राशिहरुलाई अत्यन्तै नराम्रो समय आएको छ । एउटा राशि बाट अर्को राशिबाट छैटौं र अर्को राशिबाट आठौं पर्नुलाई हामी खडाष्टक योग भनेर भन्ने गर्छौं । खडाष्टक दोषको आफ्नै नियम हुन्छ त्यसैले सावधानी अपनाउनु पर्ने हुन्छ ।

६ र ८ को अन्तरले गर्दा घरमा पनि समस्या पनि आउन सक्छ । एक महिनाको लागि यी ४ राशिलाई एकदमै नराम्रो योग रहेको छ । तपाईले सकेसम्म सावधानी अपनाउनु पर्ने छ ।

कुन राशिलाई कस्तो छ हेर्नुहोस ।

वृष राशि

कर्कट राशि

तुला राशि

धनु राशि

यी राशिलाई के कस्तो प्रभाव पर्दछ र के के सावधानीका उपायहरु अपनाउनु पर्ने छ भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस