विश्वकै महंगो रुखकटहर, जसको मुल्य ७० हजार, धेरैले फोटो खिचेर चित्त बुझाउछन्

काठमाडौं – रुखकटहर हामिले खाएकै छौ होला। स्वादमा मिठो हुने रुखकटहर मन नपाराउने कमै हुन्छन् । बास्ना नमिठो आए पनि यस फललाई पुरै दक्षिण एसियामा फलफुलको राजा पनि भन्ने गरिन्छ ।

यो रुखकटहर इन्डोनेशियामा नेपाली रुपैया ७१ हजारमा बिक्रि भएको छ । रुखकटहर महंगो मूल्यमा बिक्री भएपछि यसको निकै चर्चा भइरहको छ ।

यो फल बिक्रि हुँदा ३५ हजारमा बिक्रि हुने गर्दथ्यो । तर यस पटक भने महंगो मूल्यमा बिक्री भएको बताइएको छ । महंगो पर्ने ड्युरियन नामले चिनिएको यो फल सिसाको वाकसमा कपडाले बेरेर राख्ने गरिन्छ ।

यस फल महंगो भएर धेरैले किन्न सक्दैनन् । त्यसैले धेरैले फोटोमात्र खिच्ने गर्छन् । यस फलमा पाइने जे क्विन बैंन्डका कारण यो फल महंगोमा बिक्रि हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस