बिषालु सर्पाले टोकेको ठाउँमा पुदिना लगाउदा १ मिनेटमै निको!यति ठुलो रोगहरुको औषधि पुदिना

काठमाडौं । नेपाली भान्सामा पुदिनालाई प्रायः अचारको रूपमा प्रयोग गरिन्छ । पुदिना अन्य विभिन्न कारणले पनि उपयोगी छ । यो टुथपेस्ट, चुइंगम, माउथ स्प्रे आदिमा समेत प्रयोग हुन्छ ।पुदिनामा क्यालोरी, फाइबर, भिटामिन ए, आइरन, म्याग्निज, फालेटजस्ता हाम्रो शरीरलाई आवश्यक पोषणतत्व पाइन्छ । त्यसैले, यो धेरै प्रकारका औषधि बनाउनसमेत प्रयोग गरिन्छ ।

औषधीय गुण–पुदिना सेवनले पाचन प्रणालीलाई व्यवस्थित बनाउन मद्दत गर्छ । पेटमा कुनै प्रकारको समस्या देखिएमा पनि पुदिनाको चिया बनाएर पिउन सकिन्छ ।–पुदिनाले मुखको र्‍याल ग्रन्थीलाई सक्रिय बनाउँछ । र्‍याल ग्रन्थीले पाचन इन्जाइम निकाल्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । पुदिनाको बाँकी फाइदा भिडियोमा हेर्नुहोस :

यस्ता व्यक्तिले भूलेर पनि सेवन नगर्नुहोस कर्कलो, बन्नसक्छ खतरा

काठमाडौँ । कर्कला गाउँघरमा पाइने एक तरकारी हो। हामी कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छौँ । कतिलाई यसको तरकारी मन पर्न पनि सक्छ कतिलाई मन पर्दैन।

हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति जानकार छैनौँ । कर्कलाको सेवनले हाम्रो शरीरलाई निकै फाइदा पु-याउँछ।

यसमा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । आज हामी कर्कला सेवन गर्दाको फाइदा र बेफाइदा बारे जानकारी दिन गइरहेका छौँ।

यस्ता छन् कर्कला खाँदाका फाइदाहरु:

पिसाब पोल्ने समस्या हटाउँछः कर्कलाको पातको रस १० ग्राम निकालेर ३/४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पिसाब पोल्ने समस्या हटेर जान्छ ।

वायू विकार भइरहेमाः लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ।

हृदय रोगमा लाभदायीः हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ ।

उच्च रक्तचापमाः उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

ब्लडप्रेसर नियन्त्रणमा राख्छ : यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।

घाउबाट रगत बगेमा: कर्कलाको काण्ड पोलेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घाउ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घाउबाट रगत बग्न छोड्छ ।

पित्तको समस्या भएमा : कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् । त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पित्तको समस्या हटेर जान्छ ।

दुध कम आएमा : बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।

यस्ता व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस्

घाँटीको जलन : घाँटीमा जलन भएका व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस् । यस्ता विरामीलाई कर्कला विष बनिन सक्छ ।

दमको विरामी : दमको विरामीले पनि कर्कलाको सेवन नगर्नुहोस् । कर्कलाको सेवनले पेटमा कफ बढाउन पनि सक्छ ।

वाथको रोग : वाथको रोग भएमा पनि कर्कलाको सेवन नगर्नुहोस् । यसको सेवन हानीकारक हुन्छ ।
गर्भवती महिलाले सेवन नगरेको राम्रो : गर्भवती महिलाले पनि कर्कलाको सेवन नगरेकै राम्रो हुन्छ । यसको सेवनले वात विकारको समस्या ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस