अमेरिकामा रमाइरहेकी जमानाकी हिट नायिका ऋचा, शेयर गर्छिन् यस्ता तस्वीर (हेर्नुहोस् फोटो फिचर)

एक जमानाकी हिट नायिका ऋचा घिमिरे अहिले आफ्नो पारिवारिक जीवन बिताइरहेकी छिन् । उनले लामो समय नेपाली फिल्म क्षेत्रलाई दिइन् ।

अहिले भने उनी अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् । चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएकी नायिका ऋचा त्यसपछि नेपाल फर्केकी छैनिन् । उनले अमेरिकामा रमाइरहेका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा ऋचाले शेयर गर्ने यी तस्वीरहरु हेरौँ:

प्रतिक्रिया दिनुहोस