तिज नजिकिदै गर्दा सुनको मुल्य ह्वात्तै घटेपछी आज बजारमा सुन किन्नेको घुइँचो !

काठमाडौ, साउन ३२ । नपाली बजारमा साताको पहिलो दिन सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार नौ सय रुपैयाँ कायम भएको छ । भने आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस