यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन । जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ ।
बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र अंग हुन्छन ।कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिं’ग बन्ने गर्छ ।
यस्ता मानिस बाहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र अंग हुन्छन ।
शिशुको लिं-ग निर्धारणको अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा अंग हुन जान्छ , त्यसैले प्रेग्नेंसीको ३ महिना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।
कस्तो शिशुहरु तेस्रो लि’ङगी बन्नेगर्छन पढ्नुहोस् तलः
१ जेनेटिक डिसआर्डर : जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिं-ग निर्धारणमा असर पर्न जान्छ । (इडियोपैथिक वा अज्ञात) ट्रांसजेंडर बच्चा जन्मीनुमा अधिकांश इडियोपैथिक हुने गर्छन अर्थात समय रहुन्जेल यिनिहरुको कारणको बारेमा थाहा पाउन सकिन्न ।
२ टाक्सिक फुड :
यदि प्रेग्नेंसीको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट वा भेजिटेबल खाएमा ।
३ गर्भपतनको औषधि :
यदि गर्भवती महिलाले डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।
४ रुघाखोकी ज्वरो :
प्रेग्नेंसीको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभि मेडिसिन खाएमा , प्रेग्नेंसीमा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा जसले गर्दा शिशुलाई नोक्सान हुन सक्छ ।
५ दुर्घटना वा रोगी :
प्रेग्नेंसीको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा । ।