बढ्यो अमेरिकी डलरसहित अन्य देशको भाउ, हेर्नुहोस् आजको विनिमयदर (तालिकासहित)

काठमाडौं – मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ०२ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ १२ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ३६ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८० पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस