साली भेना को एक रोमांचक पल, म कोठामा ढोका बन्द गरेर पड्दै थिए घन्टी बजेको थाहै भएन….

भाग्यमानी नै भन्नु पर्छ मेरो एकैपटक जुम्ल्याहा सन्तान भए | एउटा छोरा अनि अर्को छोरी | श्रीमती सुत्केरी भएपछी माइती जान्छु भनि | हुनपनि एकैपटक दुइ बच्चा हुदा खुसि त थियौ तर तिनीहरुलाई हुर्काउने काम सजिलो थिएन |

मैले पनि श्रीमतीको बिचारलाई ठिकै माने | हुन पनि गाउबाट पदना आउदा घरबेटी कै छोरी संग प्रेम भएर बिवाह भएको थियो \ कसरि प्रेम अनि बिवाह भयो त्यो अर्को कथामा लेखुला |जे होस न्वारन सकिने बितिकै ससुरालीबाट मान्छेहरु लिन आए | म एक्लै हुने भएकोले मलाई पनि उतै हिड्न भने मैले मान्ने कुरा भएन | काठमाडौँ भित्र भएकोले म नियमित रुपमा आउने भएर तर्किन खोजे | आफ्नो पहिलो सन्तानहरु आफ्नो आँखा भन्दा टाडा राख्ने इच्छा थिएन तैपनि बाध्यता थियो |

प्रतिक्रिया दिनुहोस