आफ्नो जन्मदिनमा दीपा भन्छिन–आफ्नै दिदी बहिनी संझिएर मा फी दिनुहोला

नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जो डेर मा फी मागेकी छिन् । ‘महानायक’ वि वादपछि जन्मदिनको अवसरमा फेसबुकमा भिडियोमार्फत उनले हात जोड्दै भनिन्–‘मेरो अ भिव्यक्तिले तपाइहरु सबैको म न दु खेको छ ।

कृपया, आफ्नै दिदीबहिनी सं झिएर मा फी दि नुहोला ।’ दीपाले स मस्याबाट भा ग्न भन्दा पनि स मस्यालाई व्य वस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आ धी समय पी डादायी नै भएको बताएकी छिन् । हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ ।

उनले, आफूले सिरियल र चलचित्र निर्माणबाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै क मजोरी रहेको स्वि कार गरेकी छिन् । उनले भनिन्–‘मिडियामा कसरी बोल्ने, शि ष्ट, सरल कसरी हुने, च लाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिषयमा मेरो क मजोरी रहेछ । यो कुराले मलाई पनि शिक्षा दिएको छ ।

ठूलो आँ धीबेरी आएपछि रुखमा कुहिएका फलहरु झरे झै मेरो कमजोरी पनि झरेका छन् ।’ उनले अन्तरवार्ता दिने क्रममा आफूले ३ वटा ग ल्ती गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस