आज सुनमा इतिहासकै ठूलो गिरावट, धेरै सस्तो भयो सुनको मुल्य(हेर्नुहोस कति पुग्यो)

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ ।आइतबार ९८ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार तोलमा ५०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन ९७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रति तोलामा २० रुपैयाँ घटेर १ हजार ३२० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ प्रति तोला १ हजार ३४५ पैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस