काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

काठमाडौं, १० भदौ। काठमाडौंमा आज (बुधबार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।

प्रतिक्रिया दिनुहोस