छोरीको बिहेमा दाइजोमा किन दिइयो २१ वटा वि षा लु सर्प…

अधिकांशलाई छोरीको बिहेमा दाइजोस्वरुप खाट, दराज, भाँडाकुँडा दिएको मात्रै थाहा छ होला । यद्यपी संसारमा अनौठा चीजहरु दाइजोमा दिइन्छन् ।अन्य ठाउँमा बिवाहको मिति तय गर्नेबित्तिकै पैसा खोज्न थालिन्छ दाइजोका लागि । छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् ।

छोरीको बिहेमा २१ वटा विभिन्न ख त र नाक वि षा लु सर्प दाइजोको रुपमा दिनुपर्दछ । त्यहाँको गौरिया समुदायमा सदियौँदेखि उक्त परम्परा चलिआएको छ ।मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प दिइन्छ ।

यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरुसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरुलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

छोरीको बिहेमा धन सम्पत्तिको साटो सर्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । नयाँ ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर सर्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

:काठमाण्डौ उपत्यकामा को…नाको जोखि म बढ्दै गएपछि सरकारले आवतजावतमा कडा इ गरेको छ । मास्क नलगाउने, मोटरसाइकलमा दुईजना चढ्ने, जोरबिजोर नियम उल्लंघन गर्ने तथा पासको दु रु पयोग गर्नेलाई प्रहरीले निग रानी गर्न थालेको छ ।

पासको दुरुप योग गर्नेहरु हरेक दिन १५ सयदेखि २ हजारसम्म कार बाहीमा परिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।अस्पताल जानुपर्ने लगायत अति आवश्यक काममा निस्किएकाहरुलाई भने आवश्यकता अनुसार छाडिएको उहाँले बताउनुभयो ।घरबाट बाहिर निस्कँदा मास्क नलगाउनेहरु पनि का रबा हीमा पर्न थालेका छन् । हिजो मात्रै मास्क नलगाई हिँड्ने १२ सय भन्दा धेरै व्यक्तिलाई सम्झाएर छाडिएको प्रहरीले जनाएको छ ।

अबको केही दिन मास्क लगाउन स म्झाईबुझा ईको काम गर्ने र अटे री बढ्दै गए उनीहरुलाई प क्रा उ गरी कार बा ही गरिने प्रहरीले जनाएको छ । कसैले मास्क नलगाई हिँडेको छ भने उसलाई स ङ्क्रम ण रोग नि यन्त्र ण ऐन २०२० अनुसार का रबा ही गर्न सकिने प्रहरीको भनाई छ ।

नियम उ ल्लंघ न गर्नेलाई स ङ्क्र मण रोग निय न्त्रण ऐन २०२० अनुसार एक महिनासम्म कै द अथवा एक सय रुपैयाँ जरि वा नाको सजा य हुन सक्छ ।यो पनि पढ्नुहोस् : नेपाल आएको सलह किरा निष्क्रिय,पानी परिरहेकोले सलह अब सक्रिय हुने सम्भावना कम !!!नेपाल आएको सलह किरा निष्क्रिय भएको प्लाण्ट क्वरेण्टीन तथा वि षा दी व्यवस्थापन केन्द्रले जनाएको छ ।

गएको तीन दिनदेखि सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले नेपाल आएका सलह अब सक्रिय हुने सम्भावना सकिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

सलह किरा १६ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा नबाँच्ने, हावाका कारण सलह लेकतर्फ लागेको, नेपाल आएका झुण्ड तितरबितर भएको र पानी पर्दा सक्रिय हुन नसक्नेजस्ता कारण नेपाल आएको सलहले धेरै क्ष ति गर्न नपाएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको सङ्ख्यामा सलह म रे काे पाइएको उहाँले बताउनुभयो । यस्तै कालीकोट, रुकुम, मुस्ताङ लगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीकाे कारण आफै म रेका हुन सक्ने उहाँको भनाइ छ । नेपाल भित्रिएका झण्डै ८० लाख सलह किरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए ।

सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । यसैबीच भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना पनि कम भएको सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस