फारसी भासामा लेखिएका बहुमूल्य सिक्का भेटिए…पछि

एजेन्सी- जमिन खन्ने क्रममा भारतमा एक जनमाले ऐतिहासिक सिक्का फेला पारेका छन् ।भारतको सवाई माधोपुर जिल्लामा भग्नावशेष उत्खननको क्रममा मजदूरहरूले सिक्काले भरिएको भाँडो भेट्टाएका हुन्।

उक्त सिक्काहरु दुर्लभभएको बताइएको छ । फारसीमा लेखिएको उक्त सिक्काहरुको मूल्या लाखौँ रहेको छ ।सवाई माधोपुर जिल्ला अन्तर्गत पर्ने अल्लापुर गाउँमा उत्खननका क्रममा एउटा ठूलो ढुङ्गा मुनि माटोको भाँडो भेटिएको थियो ।

भाँडो खोल्दा त्यहाँ थुप्रै तामाक सिक्का त्यसमा भरिएका थिए।[

प्रतिक्रिया दिनुहोस