जन्मिदा छोरा गुण छोरी : १७ बर्षमै सर्जरीपछिका तस्विरले दुनियाँ मोहित { तस्विर}

काठमाडौ । अहिले एक तस्विरको खुबै चर्चा भइरहेको छ । जन्मदा पुरुष तर स्वभाव महिलाको भएपछि मात्र १७ बर्षमा जैज जेन्निग्सले ठूलो कदम उठाइन् । उनले आफ्नो लिंग पुष्टि गर्ने सर्जरी गर्ने निर्णय लिइन् । करिब २ बर्षपछि उनले आफ्नो पूर्ण कद स्विमिङ्ग सूटमा खिचेर साझा गरेकी छिन् । त्यहाँ सर्जरीको निशान देखिन्छ । यो तस्विरमा उनी विश्वका कुनै सुन्दरी भन्दा कम छैनन् ।

यसैले यो संसारभरी चर्चाको विषय बनेको छ । जैज अहिले मात्र १९ बर्षकी भइन् । उनी चर्चित रियालिटी शोहरुका लागि अभिनय गर्छिन् । उनलाई रियालिटी स्टार तथा ट्रान्सजेण्डर एक्टिभिस्टका रुपमा चिनिन्छ । उनको इन्ष्टाग्राममा उक्त तस्विरहरु पोष्ट भएपछि सुन्दरताको तारिफमा कमेण्टको ओइरो लागेको छ । हेरौँ उक्त तस्विरहरु

प्रतिक्रिया दिनुहोस