गर्लफ्रेण्डले भनेपछि सेतो दारी कालो बनाउँदा भयो नसोचेको आपत…..

कतिपय मान्छेकाे सानै उमेरमा नै सेतो कपाल आउने गर्छ भने कतिपयकाे कालाे कपाल आउँछ । यस्तो कपाल जवान मानिसलाई भने नराम्रो लाग्छ । कतिपय मान्छेले भने मेहेन्दी समेत लगाउन भ्याउछन्, तर सेतो कपाललाई कालो बनाउनको लागि बजारमा पाइने डाईको प्रयोग गरिन्छ ।

तपाइलाइ थाहा छ ? हाम्राे बानि के छ भनेर, अधिकांस मानिसले जे सस्ताे पायाे त्यहि प्रयाेग गर्छन् । कतिपयले नपढी र नबुझी त्यस सामानकाे प्रयाेग गरेका हुन्छन् ।

यस्तै एउटा घटना छ, जहाँ २१ वर्षका मार्नो बोथाको साथमा पन भएको छ । मेट्रो न्यूजका अनुसार उनललाई उनकी गर्लफ्रेण्डले सेतो दारी कालो बनाउन आग्रह गरिन् ।

त्यसपछि उनले पनि माने र सेतो दारी कालो बनाउनकाे लागि उनले त्यस सामान डाईकाे प्रयाेग गरे । उनले लामो समयसम्म लगाईराखे त्यसपछि उनको अनुहार नै एलर्जिक भयो । उनी डाक्टर कहाँ पुगे । दक्षिण अफ्रिकामा बस्ने उनको यो हालत देखेर सबै चकित बनेका छन् र अहिले सामाजिक संजालमा भाइरल बनेका पनि छन् ।

प्रतिक्रिया दिनुहोस