हाकिमलाई खुशी बनाउन आफ्नै पत्नीलाई हाकिमसँग यस्तो स’म्बन्ध राख्न लगाएपछि…..

एजेन्सी । बाराणसीमा एक महिलाले आफ्नै श्रीमानको ह’त्या गर्ने प्रयास गरेकी छिन् । श्रीमानले मालिकलाई खु’सी पार्न घरमै बोलाएर मालिकसँग शा’रीरिक सम्बन्ध राख्न बाध्य पारेपछि अन्तिममा मालिकसँगै मिलेर श्रीमानको ह’त्या गर्न खोजेकी हुन् । सुरुमा शारीरिक स’म्पर्क राख्न नमानेकी महिलाले आफ्नो फाइदाका लिन श्रीमान मनीष सेठले दिनदिनै मालिकसँग स’म्बन्ध राख्न लगाउँदा ती महिलाको मालिकसँगै प्रे’म परेको थियो ।

त्यो प्रे’म उत्कर्षमा पुगेपछि महिलाका श्रीमान झण्डै मा’रिएका थिए । महिला र मालिक मिलेर मनीषको ह’त्या गराउन खोजेका थिए तर, आ’क्रमणमा परी उनी घा’इते मात्रै भए । प्रहरीले मनीषकी श्री’मती र उनका मालिक जितेन्द्रलाई प’क्राउ गरेको छ ।

बाराणसी प्र’हरी अ’पराध प्रमुख ए’सपी त्रिभुवन सिंहले ह’त्याको अभियोगमा मनीषकी श्रीमती र जितेन्द्रलाई प’क्राउ गरिएको जानकारी दिए । म’हिलाको प्रेममा परेको जितेन्द्रले आफ्नी घरकी श्रीमती छाडेका थिए र मनीषको ह’त्या गर्न स्थानीय गु’ण्डालाई १ लाख ८० हजारको सुपारी पनि दिएका थिए ।

प्र’हरी व’यानमा जितेन्द्र मालिकबाट फाइदा लिन श्रीमतीलाई स’म्बन्ध राख्न लगाएको तर श्रीमती नै प्रेममा पर्दा मालिकबाट कुनै फाइदा नहुँदा श्री’मतीलाई मालिकसँग भे’ट्न रो’क लगाएको बताएका छन् । उनले भनेका छन्- ‘तैपनि उनी लुकेर मेरो मालिकलाई भेट्न थालिन र मलाई नै मा’र्न खोजी ।

प्रतिक्रिया दिनुहोस