दिदी र बहिनिले श्री’मान नै साटा’साट गरेर पछि…

भनिन्छ नि “प्रेम अन्धो हुन्छ” । प्रेमको लागि मानिसहरु जे पनि गर्न तयार भएको देख्न र सुन्न पाइन्छ। यस्तै अन्धो प्रेमको अजीब घ’टना चीनमा घ’टेको छ। यो घट’नाले जो-कोहिलाई पनि चकित बनाइदिन सक्छ।

दुई दिदी-बहिनीलाई एक-अर्काको पतिसँग प्रेम भएको घ’टना बाहिरिएको छ। बहिनीलाई भिनाजुसँग र दिदीलाई ज्वाईंसँग प्रेम भयो भन्दा जो-कोहिलाई पनि अचम्म लाग्छ। यो घ’टना चीनमा वास्तविक रुपमै घ’टेको अन्तराष्ट्रिय संचार माध्यमहरुले सम्प्रेषण गरेका छन्।

यस्तो छ घ’टना :

चीनको हुनान प्रान्तमा बस्ने एक सानो परिवारकी कान्छी छोरीको विवाह भयो। तर विवाह पछि कामको लागि पति टाढाको शहरमा पुगे। यस्तै परिवारकी जेठी छोरीको पनि विवाह भएको। बहिनिका पति काम गर्ने शहरमा दिदीको विवाह भएको थियो। संयोग यस्तो जूर्यो की कामको शिलशिलामा दिदी पट्टिका पति पनि घर भन्दा टाढाको बहिनिको शहर पुगे।

एउटै शहरमा हुनाले दिदी र ज्वाईं, बहिनी र भिनाजु बीच भेटघाट बाक्लियो। भेटघाट सम्बन्धमा पनि परिणत भयो। दिदीको ज्वाईं र बहिनीको भिनाजुसँग प्रेम भएपछि पतिनै साट्नु पर्ने अवस्था श्रृजना भएको हो।

लुकि-छिपी सम्बन्ध अगाडी बढीराखेको अवस्थामा सम्बन्धको बारेमा भ’ण्डाफोर भएपछि दिदी-बहिनी बीच पति साट्ने समझदारी भएको हो। अन्तराष्ट्रिय संचार माध्यमका अनुसार अहिले यी दिदी-बहिनी पति साटेर सुखद जीवन बिताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस