झण्डै दुइ करोडले हेरिसकेको भिडियोमा यि युवतीले के गर्दैछिन ? दुनियाँलाई विश्वास गर्न गाह्रो ।

निकै नै सुन्दर एक युवतीको बाथरुम भिडियो संसारभर भाइरल बनेको छ । ति युवतीले बाथरुममा छिरेपछि के-के गरिन्, त्यो सबै एक गोप्य क्यामेरामा कैद गरिएको थियो ।
के छ भिडियोमा ?

एक युवती बाथरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै कपडा खोलेर झुण्ड्याउँछिन् । अब उनको शरीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खोल्न लागेजस्तो गर्छिन् ।

त्यत्तिकैमा उनले एक्कासी क्यामेरामा हेरेर भन्छिन्, ‘तपाईं मलाई हेर्दै हुनुहुन्छ नि होइन ? सायद केहीको प्रतिक्षा गर्दै हुनुहुन्छ । तपाईं जे का लागि प्रतिक्षा गर्नुभएको हो, त्यो नहुँदासम्म कुर्नुहुन्छ नि होइन ?

तर त्यो हुँदैन । केही हुँदैन । सबैभन्दा पहिले म यो ट्याब (धारो) बन्द गर्छु । यहाँ पानी खेर गइरहेको छ ।’ अनि उनले पानी खेर गइरहेको धारो बन्द गर्छिन् । जनचेतना फैलाउने उनको यो शैली गज्जबको छ ।

पानी मानिसका लागि निकै महत्वपूर्ण छ । यसले व्यर्थमा खेर जान दिनु हुँदैन भन्ने सन्देश यो जनचेतनामूल भिडियोले दिन खोजेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया दिनुहोस