यी महिलाले बे’डरुममै ग’रेको एस्तो भिडियो, दुनिया चकित हेर्नुहोस

केहि समय अगाडि सामाजीक संजलामा एक युवतीको भिडियो निकै भाईरल बनेको थियो,उक्त भिडियोमा त्यी युवती आफ्नो बिस्तरामै सारिरिक अभ्यास योगा गर्दै गरेको देख्न सकीन्छ।योगबाट क्यान्सरको उपचारसम्बन्धी अनुसन्धानमाथि हालै गरिएको समीक्षाले आशाजनक निष्कर्ष देखाएको छ।

यस सम्बन्धी ९ वटा ‘नन् र्यान्डम’ र १३ वटा ‘र्यान्डम’ परीक्षण गरिएको थियो। वयस्क क्यान्सर रोगीलाई विभिन्न योग थेरापी बाट जीवनशैलीमा सुधार आउनुका साथै मस्त निद्रा, कम थकावट, आध्यात्मिक र मनोवैज्ञानिक सुधार (जस्तैः डिप्रेसन, पीडा र व्यग्रताको उपचार) देखिएको परीक्षणले निष्कर्ष निकालेको छ।अनुसन्धानले सुरुवाती चरणमा रहेका स्तन क्यान्सरका बिरामीमा फरक–फरक मात्रा र तरिकाले गरिएको योग उपचार र योग प्रशिक्षकको तालिम (ज्ञान) बारे जानकारी उल्लेख नगरेको भन्दै आलोचना गरिएको छ।

प्रतिक्रिया दिनुहोस