होसि-यार ! रुसलान भोड्का पिउँदा ब्रेन नै ड्या-मेज, मुटु रोग र क्यान्सरनै हुन सक्छ……

तपाई मदिरा पिउनु हुन्छ ? पिउनु हुन्छ भने कुन ‘ब्राण्ड’ तपाईंको ‘फेवरेट हो ? यदि रुसलान भोड्का पिउनुहुन्छ भने तपाईंको ‘ब्रेन ड्या-मेज’ हुने खतरा समेत पिउँदैहुनुहुन्छ । देख्दा निकै मोहक देखिने* रुसलान भोड्का मानवीय जीवनका लागि घा-तक मानिन्छ ।तपाईंले देख्नु भएकै होला, घरदेखि बजार टेलिभिजनदेखि अनलाईन र विमान भित्र समेत रुसलानकै विज्ञापन ।

तर, जुन वस्तुको अत्याधिक विज्ञापन गरिन्छ त्यो वस्तु मानव स्वास्थ्यका लागि उत्तिकै खतर-नाक हुन्छन् ।‘मैले नियमित रुपमा रुसलान भोड्का पिउँदै आएको थिएँ । तीन वर्षको बीचमा मेरो ब्रेन ड्या-मेज भएको थाहा पाएँ,’ ब्रेन ड्यामेज भएपछि राजधानीको नर्भिक अस्पतालमा ब्रेनको उपचार गराईरहेका योगेश्वर राईले भने,‘यो पिएपछि दिमागमा रिल्याक्स हुन्थ्यो तर, भोलीपल्ट टाउको दुखेर हैरान पाथ्र्यो ।’

तीन छोराछोरीका बाबु योगेश्वरले ५ वर्षदेखि देखि मदिरा पिउँदै आएका थिए । साथीहरुकै सल्लाहमा उनले रुसलान भोड्का पिउन थाले । शुरुमा उनलाई ‘रिल्याक्स’ भएको थियो । तर, समय वित्दै गयो उनले रुसलानको नसा छोड्न सकेनन् यता रुसलानले दिमाग भित्र खियाउँदै* गएको पत्तै पाएनन् ।

‘हरेक दिन बेलुका टाउको दुख्न थालेपछि अस्पताल गएँ । एक्कासी थाहा पाएँ मलाई त ब्रेन ड्या-मेज भएको रहेछ,’ उनले सुनाए,‘म अब कति दिन बाँच्छु थाहा छैन तर, साथीहरुले भोड्का *नामको कुनै मदिरा नखानुहोला ।’यदि तपाईंले एउटा भोड्का पिउनु भयो भने तपाईंको दिमागले औषत भन्दा काम गर्न छाड्ने विश्लेषकहरुको दाबी छ ।

हुनत अधिकांश मदिराले तपाईंलाई थकान, मानसिक रोग, क्रो-ध, गम्भिर प्रकारको फ्लूहरु देखिने बताइन्छ ।एउटा भोड्काले हाम्रो शरिरको लिभरलाई शिथिल पारिदिन्छ । जसलाई लिभर डिजिज समेत भनिन्छ । हाम्रो शरिरको लिभरलाई निकै कमजोर बनाउनका लागि समेत रुसलान भोड्काले भूमिका खेल्छ ।

यदि तपाईंले नियमित रुपमा रुसलान भोड्का पिउँदै आउनु भएको छ भने, यसको प्रयोगले जन्डिस्, पेटको खरावीले वान्ता हुने, र फेवरले समेत पछ्याईरहन्छ ।नियमित मदिरा सेवनले हुने लिभर खराबीलाई बेलैमा समाधान गर्न नसके वा रुसलान भोड्का नियमित रुपमा पिउनु भयो भने लिभर खराबीकै कारण तपाईंको मृ-त्यु समेत हुनसक्छ ।

यस्ता छन् रुसलान भोड्काको खतरनाक प्रभाव…..

मुटुरोग तथा क्यान्सर**
रुसलान भोड्का या मदिराजन्य वस्तुहरुले पक्कैपनि तपाईंको मुटुलाई अत्याधिक ‘रिस्क’मा राखिरहेको हुन्छ नै । क्यान्सरको समेत खत-रा हुने विज्ञहरुको भनाई छ । मानव शरीरमा भोड्का जस्ता मदिरा प्रयोग गर्नाले हृदय रोग बढ्दै जाने र टाउकोको क्यान्सर समेत हुने खतरा रहेको बताइन्छ । यस्ता मदिराले मानिसमा हर्टएट्याकको कतरा समेत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस