मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यू’योर्कको चि’डियाखानाले १०० वर्षपछि मा’फी मा’ग्यो

ओ’टो बे’ङ्घालाई क’ङ्गोबाट सन् १९०४ मा नियन्त्रणमा लिइयो र प्रदर्शनीमा राख्न अ’मेरिका लगियो।

बाँ’दर राख्ने पिँ’जडामा एक अ’फ्रिकी कि’शोरलाई राखिएको स’माचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चि’डियाखानाले क्ष’मायाचना गरेको छ।

वा’इल्डलाइफ कन्जर्भेसन सोसाइटीले सन् १९०६ मा बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा मा’फी मा’गेको हो। सो’साइटीले यसअघि यो वि’षयलाई बे’वास्ता गर्दै आएको थियो।

सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारको युरोप र अमेरिकामा निकै चर्चा भएको थियो।

‘चि’डियाखानाका कर्मचारी’उक्त प्र’करणलाई सो’साइटीले स’य वर्षसम्म ढाकछोप गर्न खोजेको थियो।उसले वास्तविकभन्दा मिथ्या वि’वरण दिएको र ग’लत वि’वरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ।

चि’डियाखानाले सन् १९०६ मा एक पत्रमा बेङ्घा चि’डियाखानाको कर्मचारी रहेको मिथ्या वि’वरण दिएको देखिन्छ।दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।
ओटो बेङ्घा को थिए?
‘स्पे’क्टेकल: द ए’स्टनीसीङ ला’इफ अ’फ अ’टो बेङ्घा’ पुस्तकका अनुसार:

प्रतिक्रिया दिनुहोस