यस्ती भइन् ‘कुछ-कुछ होता है’की सानी अन्जली

सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् ।

फिल्ममा शाहरुख र रानीको छोरीको भुमिकामा थिइन् बाल कलाकार अञ्जली । त्यति बेलाकी सानी अञ्जलीलाई अहिले जवानीले छापेको छ । उनी अध्ययनको क्रममा अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । उनको वास्तविक नाम साना सइद हो ।

प्रतिक्रिया दिनुहोस