आइतबार गर्नुहोस् यस्ता काम, साताभर मिल्नेछ सफलतै सफलता

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलता मिल्ने विश्वास गरिन्छ। धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ।

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन। यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस्।

साताभर शुभ बनाउन यी काम गर्नुहोस् आइतबार

प्रतिक्रिया दिनुहोस