काठमाडौंमा भेटियो पाँचसय वर्ष पुरानो गणेशको मुर्ति , बेवास्ता नगर्नुहोला? पढेर ॐ गणेशाय नम:

काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ ।मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि ढुगांको करिब पाँच सय वर्ष पुरानो गणेशको मुर्ति फेला परेको हो ।

असावधानीका कारण उक्त मूर्ति भने टुक्रिएको छ । टुक्रिएको मूर्ति पुरातत्व विभागको सहयोगमा जोड्न लागेको स्थानीय कृष्णप्रसाद मानन्धरले बताए । हजुरबुबा तुलसी नारायण माननधरले २०२२ साल तिर न्यास पूजा गरि ढुगांको पुरानो मुर्ति माथि पितलको गणेशको मुर्ति स्थापना गरेको उहांको भनाइ छ । फेला परेको गणेशको मुर्ति दुई हाते हुन सक्ने अनुमान गरिएको छ ।

यो पनि:आज बिहिबार भगवान बिष्णु र बृहस्पतीको पुजा आज गर्नुभयो भने मनले चीताएको तँपाईको इच्छा पुरा हुनेछ ।आज भगवान बिष्णुको प्रतिकका रुपमा रहेका सालिगा्रम ,पिपलको बोट इत्यादीमा समेत पुजा गरिन्छ ।भगवानको बिधिसम्मत पुजा गरेमा मात्र भगवान प्रशन्न हुने हुनाले यस्तो पुजाले सार्थकता प्राप्त गर्ने भन्ने विषय शास्त्रमा समेत उल्लेख भएकोले सम्पूर्ण विष्णु भक्तहरुले यसरी भगवानको पुजा गरी आप्mनो मनोकांक्षा प्राप्त गर्नुहोस 1 भगवान विष्णुको प्रतिमा तथा फोटो तयार पार्नुहोस ।

2 मन्दीरर्मै जानुहून्छ भने भगवानलाई चढाउने प्रसाद तयार गर्नुहोस 3 स्नान गरी चोखो ,सफा सुग्घर बन्नुहोस 4 पुजाको लागी आवश्यक सफा जल,जौँ तिल फुल र अक्षता एकैठाउँमा संग्रह गर्नुहोस पुजा गर्ने विधि १ सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाईदिनुहोस २ दियो जलाईसकेपछी भगवानलाई मनपर्ने तपाईले तयार पारेको प्रसाद चढाईदिनुहोस ३ महिला भक्तजन भएमा आप्mनो सारी अर्थात सलले पुजा समयमा आप्mनो शिर छोप्नुहोला

४ अब अगरबत्ती जलार्इृ त्यसलाई हातमा लिएर विष्णु भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस ५ फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस ६विष्णु भगवानको मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस ७ तपाँईको मनमा विष्णु भगवान भएको कल्पना गर्नुहोस,

आखाँ बन्द गरेर विष्णु भगवान आफुसंगै भएको महसुस गर्नुहोस ८ भगवानसंग बोल्नुहोस ,केहि इच्छीत कुरा भए माग्नुहोस ,र तपाँई उहाको भक्त भएको भान गराउनुहोस ९ भगवानको शिरमा टिका लगाईदिई आफुपनी लगाउनुहोस र अरुलाईपनी लगाईदिनुहोस १० सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस ,खुवाउनुहोस माथि उल्लेखीत विधि अपनाएर विष्णु भगवानको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ

यो पनि:झापाको दमकमा कोरो ना सं क्रम ण समुदायमा फैलिएपछि र शब्जि बजारका केहि ब्याक्तिमा कोरो ना सं क्रम ण देखिएपछि बन्द भएको शब्जि बजार विहिबार देखि खुला हुने भएको छ ।

शब्जि बजार बाहिर तरकारी तथा फलफुल विक्री गर्दा झनै कोरोना सं क्रम ण जो खिम बढेपछि नगरपालिकाले स्वास्थ्य सावधानी सहित शब्जि बजार खोल्ने निर्णय लिईएको वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

उनका अनुसार तरकारी तथा फलफुल ब्यवसाय सञ्चालन गर्दा ब्यवसायीले स्वा स्थ्य सु रक्षा पुर्ण रुपमा पालना गरेको हुनुपर्नेछ । शब्जि बजारको एउटा गेटबाट प्रवेस गर्ने र अर्को गेटबाट निस्कने गरीको ब्यवस्थापन गरिने पनि थापाले बताएकाछन् ।

हामीले तरकारी तथा फलफुल ब्यवसाय लामो समय बन्द गरिरहदा आम उपभोक्ता र ब्यवसायीलाई पर्ने असर बुझेर नै यो निर्णय लिईएको हो, उनले भने । दमकमा कोरो ना सं क्रम ण समुदायमा फैलिदो अवस्थामा रहेको छ ।

दमकमा लकडाउन र नि षेधाज्ञा जारी रहेको छ । यद्यपी यसको पालना भने पुर्ण रुपमा भएको छैन । लकडाउन तथा निषेधाज्ञाको विकल्प खोज्न ब्यवसायीहरुको माग रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस