पि’साब पोल्छ ? स’चेत रहनुस्, यस्ता रो’गको सं’केत हुनसक्छ !

पिसाब पो’ल्ने समस्या धेरैमा हुनसक्छ । तर धेरै व्यक्तिले पि’साब पोल्ने समस्यालाई सामान्य समस्या सोचेर व्यवस्ता गर्छन् । पिसाब पोल्ने समस्या महिला र पुरुष दुवैमा हुन्छ । यो समस्या कोही व्यक्तिमा केही समय मात्रै हुन्छ भने कसैमा महिनौंसम्म रहन्छ । पिसाब पोल्ने समस्या हुनु भनेको शरीरमा जटिल रो’ग लागेको हुनसक्ने संकेत पनि हो । त्यसैले पिसाब पोल्ने समस्या भएमा यसलाई सामान्य सोच्नु हुँदैन ।

पिसाब पोल्ने कारण यस्तो हुनसक्छ :–शरीरमा पानीको कमी, मुत्रनलीको संक्रमण, मिर्गौलामा पत्थरी, कलेजोमा समस्या, अल्सर, ग’र्भवती अवस्थामा स्नायु तथा ढाडको ह’ड्डीमा समस्या, वि’र्यमा हुने सं’क्रमण, यौ’नरोग, प्रोस्टेट ग्र’न्थी बढ्नु, मधुमेह, कु’पोषण तथा मू’त्रनली खुम्चिनु ।

पिसा पोल्ने समस्या यी रोगहरुको लक्षण हुनसक्ने भएकाले पिसाब पोल्ने समस्या भएमा स्वास्थ्यसंस्थामा स्वास्थ्य चाँज गराउनुपर्छ । पिसाब पोल्न समस्या आउन नदिन यस्तो गर्नुस् । दिनमा कम्तीमा ३ लिटर पानी पिउनु, अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खाने, अमलाको रस पिउने, नरिवलको पानी पिउँने, यौ’नांगको सरसफाईमा विशेष ध्यान दिनुपर्छ, यौ’नांगको सं’क्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ, मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ, पि’साब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मशमा स्वास्थ्य जाँच तथा औ’षधि उपचार गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस