बाँदरले ३० जना मानिसलाई बचायो,सुन्दा पनि अचम्म लाग्न सक्छ,यस्तो छ बाँदर को रहस्य…

काठमाडौ । अहिले बाँदरको दुनियाँभरी नै जयजयकार भइरहेको छ । जसको कारण छ ३० जना मानिसको जीवन रक्षा । भारतको बेगलुरमा भएको बादरको घटनाले मानिसमा जस्तै जनावरमा पनि माया ममता हुने स्पष्ट देखिन्छ । यो अन्धविश्वास वा कुनै चमत्कार भएको मात्र हैन । यो वास्तविकता हो ।

कावेरी नदीमा एक धार्मिक अनुष्ठान भइरहेको थियो, जहाँ एकै परिवारको ३० जना मानिसहरु बसिरहेका थिए । उनीहरु कावेरी नदीको पवित्र जलले स्नान गरे रुखको फेदमा पुजा गर्न तयारी गर्दै थिए । रुखमा बसेको बादरले माथीबाट पिसाब फेरीदियो । बादरले पिसाब फेरीदिए पछि केहि मानिसहरु अपवित्र मानी उठेर बादरलाई गाली गर्न थाले भने ३ जना त्यहि बसीरहे ।

ती मानिसहरु उठेको केहि समयमा अचानक त्यो रुख ढल्यो, त्यहा बसेका एकजनाको घटनास्थलमा मृत्यु भयो र दुई जना घाइते भए । परिवारको एकजना सदस्य गुमाएका परिवारका सदस्यले शोक मनाउदै गर्दा बादरलाई पनि धन्यवाद दिएका थिए । बादरले पुरै परिवारलाई बचाउन खोजेता पनि अटेर गरेर ३ जना बसेकाले घटना हुन पुगेको थियो । तर त्यहाँ १५ परिवारका ३० जना मानिसलाई बाँदरले गर्दा बचाई दियो ।

प्रतिक्रिया दिनुहोस