बालिकाको पे’टबाट नि’कालियो १९० व’टा म्याग्ने’टिक बल, डाक्टर भए है’रान !

एजेन्सी । चीनमा एक बालिकाको पे’टबाट १ सय ९० वटा म्या’ग्नेटिक बल निकालिएको छ । अ’चानक बालिकाको स्वास्थ्यमा ख’राबी देखिएपछि अस्पतालमा उनको उपचारको क्रममा म्याग्नेटिक बल देखिएको हो ।

खेल्ने क्रममा उक्त म्याग्नेटिक बल ५ व’र्षीय बालिकाको पे’टमा पुगेको बताइएको छ । बालिकाको पेट दुख्नासाथ उनका अभिभावकले अस्पताल लगेका थिए । अस्पतालमा बालिकाको पे’टको एक्सरे गर्दा म्याग्नेटिक बल भेटिएको हो ।

ए’क्सरेका क्रममा पे’टमा बलहरुको ठूलो संख्या देखिएपछि बालिकाकी आमाले खेल्नेक्रममा छोरीले दुई महिना अगाडि बलहरु निलेको बताएकी थिइन् । बालिकाले खेलौनासँग खेल्ने क्रममा करिब ५० वटा बलहरु निलेकी थिइन् । तर साना बलहरु भएकाले अभिभावकले खासै ध्या’न दिएनन् ।

यसपछि, बालिकाकी आमाले एक भिडियो सामाजिक सञ्जालमा राख्दै अन्य आमा बुबालाई यी खेलौनाहरूको माला नि’ल्न सक्ने ख’तराको बारेमा स’तर्क गराएकी छन् । चिनियाँ डाक्टरहरूले आपतकालीन अपरेसनपछि बालिकाको पे’टबाट चु’म्बकीय बलहरू निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस