खानामा कपाल भे’टिएपछि हं’गामा

धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा नि’र्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्ज’स्ती मुण्ड्याइदिएका छन् ।

ब’ब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्र’हरीले प’क्राउ गरेको छ । गाउँलेहरूले घ’टनाको जानकारी दिएपछि प्र’हरीले मोण्डललाई प’क्राउ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दू’धभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भे’टे,’ स्थानीय प्र’हरी प्रमुख शहरियार खानले बताए ।

‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दो’ष दिए । त्यसपछि उनले बिलेड लिए अनि जबर्जस्ती पत्नीको कपाल मु’ण्ड्याइदिए,’ उनले जा’नकारी दिए ।

मोण्डललाई जानाजान गम्भीर पी’डा दिएको आ’रोप लगाइएको छ । दो’षी सा’बित भएमा उनलाई अधिकतम १४ वर्षको कारावास स’जाय दिइनेछ । उनीमाथि पत्नीको ‘इज्जतमाथि प्र’हार गरेको आरोप पनि छ ।

अ’धिकारकर्मीहरूले बंगलादेशमा महिलाविरुद्धको दमनको घ’टना बढिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस