एक घटना : जुन दुनियाँलाई विश्वास नै गर्न गाह्रो भयो

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालसहित विश्वभर विश्वास गर्न मुस्किल पर्ने घटनाहरु बाहिर आएका छन् । यो बीचमा यस्तै एक द*र्दनाक घटना बाहिर आएको छ । भारतको हरियाणा राज्यका एक महिलाले आफ्नै जेठाजुले आफुमाथि बा*रम्बार स*म्बन्ध राखेको आ’रोप लगाएकी छिन् ।

ति महिलाले लगाएको आ’रोप अनुसार उनका जेठाजुले उनलाई उनका श्रीमानको अगाडि नै द*वावमा स*म्बन्ध राख्न बा*ध्य बनाएको दावी गरेकी छिन् । अर्को तिर उनका श्रीमानले पनि जेठाजुका अगाडि उनीसँग स*म्बन्ध रा*खेको आ*रोप उनको छ । ति दाजुभाईले यसबारेमा कसैलाई भनेको भए उनको जी*वन लिने भन्दै चे*तावनी पनि दिएका थिए ।

महिलाले आ’रोप लगाएकी छिन् कि सन् २०१५ मा पनि उनले आफ्नो पति र जेठाजुविरुद्ध दाईजोको नाममा या* त*ना दिएको भन्दै उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि जेठाजु र पतिले उनीसँग माफी मागेपछि सहमति भएको थियो । तर यस पटक उनीमाथि दाजुभाई मिलेर स*म्बन्ध नै रा*ख्न भ्याए । महिलाले दिएको बयानका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको छ । कसरी सोच्न सकिन्छ होला की आफ्नी श्रीमती आफ्नै अगाडी आफ्नै दाजुलाई सुम्पिन । तर यो घटनामा यो भएको दावी गरिएको छ ।

सन् २००७ मा उनले छप्पारका निवासीसँग विवाह गरेको कुरा खुल्न आएको छ । विवाह पछि उनलाई दाईजोको लागि या त ना दिइएको थियो । आरोप लगाइएको छ कि यस समयदेखि नै उनका जेठाजुले गलत नजर राख्ने गरेका थिए । धेरै चोटि जेठाजुले उनलाई पटक पटक गलत व्य*वहार गरेका थिए ।

मानसिक त*नाव बढेपछि उनले सन् २०१५ मा जेठाजु र ससुरालीविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । यो आरोप छ कि ससुरालीले यसमा सम्झौता गरेका थिए । सम्झौतापछि उनी आफ्नो पतिसँग बस्दै आएकी थिइन् ।

यो आरोप लगाइएको छ कि उनका पति मा*पसे गर्छन । उनी सधै मापसेको तालमा हुने गर्छन । यो मौकामा उनका जेठा दाईले दवा*वमा स*म्बन्ध राख्छन् । एक दिन उनी कोठामा थिइन । त्यसपछि उनका जेठा दाइले उनलाई समातेर उनका पतिको अगाडि स*म्बन्ध राखे । यस समयमा उनको पतिले उनलाई रोक्न सकेनन् । उनी चि*च्याइन् । यसपछि उनका पतिले पनि उनीमाथी दाजु कै अगाडी स*म्बन्ध राखे । दुबै दाजुभाईले पालै पालो स*म्बन्ध राखे उनले भनिन । मैले जोड बल गरे तर मेरो केही लागेन ।

त्यसपछि कोठामा उनका जेठो दाइ थिए । यसरी जेठाजु र पतिले मिलेर उनीमाथि स*म्बन्ध रोखेपछि कसैलाई नभन्न भने । महिलाले आफुलाई जेठाजुले चे*तवानी दिएको पनि बयान दिएकी छिन् । लामो समय त्रा*समा रहेकी ति महिलाले कसैलाई केही भन्न सकिनन् । यो क्रम बारम्बार नै बनिरहेको थियो । तर पछि उनले एसपीलाई गुनासो गरिन् ।

महिलाको बयानपछि उजुरी दर्ता गराएको छापर प्रहरीले जानकारी दिएको छ । महिलाका पति र जेठाजुविरुद्ध धारा ३७६, ३२३, ५०६ अन्तरर्गत मुद्दा दर्ता गरिएको छ । छपारका प्रहरी अधिकारी बलराज सिंहले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको भन्दै चाँडै आरोपितहरु समातिने बताएका छन् । जनबोली न्यूज नेटवर्कबाट

प्रतिक्रिया दिनुहोस