२ बर्षकी वालिका टिकटक स्टार समाईराको एलिजा गौतमसंग पहिलो दशैं गीतमा अभिनय- (भिडियो सहित)

नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत को सुटिङ्ग सम्पन्न भए संगै नायिका एलिजा गौतम र सोहि गीतमा खेलेकी बाल कलाकार समाईरा थापा संगै गुराँस ढकालले अभिनय गरेको गीत ‘सानु’बजारमा आउने भएको छ।डी ए आर मुभिजले बजारमा ल्याउने उक्त गीतको सुटिङ्ग सकिएको छ।

गीतमा समिक्षा अधिकारी ,प्रताप दास र आयुसा गौतमले आवाज दिएको छ भने गीतमा शब्द कमल सरगम र संगीत घमेश दुलालले गरेका छन।प्रभावन जे ले निर्देशन गरेको उक्त गीतको भिडियो केहि दिनमै आउदै छ।

हेरौ उक्त गीत संग जोडिएर गरिएको यो बिशेष कुराकानी :

प्रतिक्रिया दिनुहोस