सपना सम्बन्धी केही रोचक तथ्यहरु यस्ता छन्, हेर्नुहाेस

मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले ड’रलाग्दो । सपनाबारे पनि मानिसहरुका आ–आफ्नै तर्क हुन्छन् । ज्योतिषीहरुले समेत कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयमा फलादेश गर्दै आएको पाइन्छ । ड’रलाग्दो सपना देखेपछि मानिसमा चि’डचि’डाहट हुन्छ र ब्युँझन्छन् ।

त्यस्ता ड’रलाग्दा अथवा न’राम्रो सपनाले विपनामा केही नराम्रो हुने संकेत मिल्ने बताइन्छ । सपनाको फल कस्तो मिल्छ भन्ने विषयमा मानिसहरुमा जानकारी भए पनि सपनाका केही तथ्यहरुबारे तपाइलाई थाहा नहुन सक्छ । सपना सम्बन्धी केही तथ्य यहाँ प्रस्तुत गरिएको छ-

१. बच्चाहरू तीन-चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् । २. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् । ३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ । ४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।

५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।
६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं । ७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् । ८. तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न । ९. हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।

१०. मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ । ११. जनावर पनि सपना देख्छन् । १२. दृष्टिविहीन पनि सपना देख्छन् । १३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

ड’रलाग्दो सपना देखेपछि मानिसमा चि’डचि’डाहट हुन्छ र ब्युँझन्छन् ।
त्यस्ता ड’रलाग्दा अथवा न’राम्रो सपनाले विपनामा केही नराम्रो हुने संकेत मिल्ने बताइन्छ । सपनाको फल कस्तो मिल्छ भन्ने विषयमा मानिसहरुमा जानकारी भए पनि सपनाका केही तथ्यहरुबारे तपाइलाई थाहा नहुन सक्छ । सपना सम्बन्धी केही तथ्य जानकारी माथी प्रस्तुत गरीसकेका छौ

प्रतिक्रिया दिनुहोस