पाख्रिनाको ।।।झोला झाल’ प्रसारको लागि तयार आरएलको निर्देशकमा बन्यो ।।।झोल झाल’

काठमाडौं । चर्चित नृत्य निर्देशक तथा फिल्मनिर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ।।।झोल झाल’ निर्माण भएको छ । केही अगाडिछायाँकन भएको सिरियल अहिले प्रसारणको तयारीमारहेको निर्माता दिनेश पाख्रिनले बताए ।कथा तथा निर्माण परिकल्पना समेत पाख्रिनकै रहेकोतथा आर्ट एभेरेष्ट प्रालीको ब्यानरमा निर्माणभएको ।।

।झोल झाल’मा रवि गिरी, रमेश बस्नेत,तिर्थ थापा, कालु राना, निर्मल लामा, रोहित रुम्बा,रेसम फिरिरि, पवन नगरकोटी, सोम लामा, शैलसपहारी, रस्मी भट्ट, कविता राय,श्रृजना मल्ल ठकुरी,सविना मल्ल ठकुरी, निर्मल लामा, सुसिला निरौला।।।बिमलीे’, पवन केसी, जनक कार्की, बालकलाकारहेलेन पाख्रिन, आयुब बिष्टलगायतको अभिनय रहेकोछ ।देशमा भएको राजनीतिक उतारचढापमा पनि यथावत रहेकाजनताको समस्या, नेताहरुका कारण जनताले पाएकोदुःख, पारिवारिक समस्या आदी बिषय समेटिएकोसिरियलका प्रस्तुतकर्ता हेलेन पाख्रिन, निर्माता बिरबहादुरतामाब (बिक्रम), कर्ण बहादुर बिष्ट सहनिर्मातानिर्मल लामा, पवन नगरकोटी र कार्यकारी निर्माताशेखर लामा रहेका छन् ।

बिकाश चौधरको संगीत,मौसम मधुरको स्वर, रामेश्वर हुमागाइको छायाँकन,तारा थापा किम्भेको सम्पादन रहेको सिरियल आरएलमोक्तानले निर्देशन गरेका हुन् । मोक्तानले यसअगाडि ।।।द मंगोलियन हाट’, ।।।बस्तुशास्त्र’,।।।सम्हाली राख है’लगायत निर्देशन गरेका थिए ।आम जनमानका समस्या सम्बन्धित पक्षसम्म पुर्यान रसर्वसाधारणलाई सन्देश दिन सिरियल निर्माण गरिएकोनिर्माण परिकल्पना पाख्रिनले बताए ।

प्रतिक्रिया दिनुहोस