आ’इसोलेसन से’न्टर जान्छु भनि हि’डेका काेराेना संक्रमित युवक ‘ग’लफ्रेण्ड’सँग स’मातिए

एजेन्सी । आ’फूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट नि’स्किएका एक जना प्रे’मीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्री’मतीलाई ढा’टेर घरबाट नि’स्किेका उनी प्रे’मिकासहित पक्राउ परेका हुन्। घ’टना भारत ई’न्दौंरको हो । भा’रतीय सन्चार माध्यमकाअनुसार को’भिड से’न्टरमा भ’र्ना हुन भनि नि’स्केका श्रीमान स’म्पर्कविहिन भएपछि श्रीमतीले प्र’हरीलाई ख’बर ग’रेकी थिइन् । ई’न्दौंरको ता’जोलमा बस्ने २८ वर्षीय ती पूरुषले फो’न गरेर आ’फूलाई कोरोना भएको बताएका थिए ।

लामो समय श्रीमान सम्पर्कमा न’आएपछि श्रीमतीले प्रहरीलाई ख’बर ग’रेकी थिइन् । उनलाई खो’ज्न प्रहरीले पहिलो च’रणमा जिल्लाका सबै आ’इसोलेसन से’न्टरमा खो’जी शूरु गरेको थियो ।तर लामो समय खो’जेपछि उनी अ’न्तै भेटिए । पु’रानो मोबाइल नम्बर ब’न्द ग’रेको भए पनि नयाँ नम्बर लिएको खु’लेपछि प्रहरीले ट्रे’सिङ ग’रेको थियो । लो’केसनका आधारमा उनलाई प्रहरीले प’क्रन स’फल भयो । जब उनी प’क्राउ परे त’ब उनको पो’ल खुल्यो । उनी ना’म ब’दलेर प्रे’मिकासँग एउटा घरमा बस्दै आएका रहेछन् ।

प्रतिक्रिया दिनुहोस