जब लकडाउनमा घर अगाडि राखियो ‘श्रीमान बिक्रीमा’ को व्यानर

एजेन्सी। कोभिड-१९ को म’हामारीबाट बच्न विश्वका अ’धिकांश सरकारले लक’डाउन घोष’णा गरेका छन् । सुरुमा त कोभिड १९ को म’हामारी समर सुरु भएसँगै ह’राउला भन्ने थियो । तर दिन, साता हुँदै महिनौं बितिसक्दा पनि यो न’ष्ट नहुँदा घरमै बस्नुपर्ने अवस्था छ । आम मानिसहरु भने लकडाउनको दि’क्दारीबाट ‘रिफ्रेस’ हुन अनेक उपाय खोजिरहेका छन्।

खासगरी अमेरिकाका विभिन्न सहरका मानिस पछिल्लो समय लकडाउनको दि’क्दारीबाट मु’क्त हुन अनेक किसिमका होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बा’र्दलीमा रोचक र ठ’ट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँ’गेर रमाइलो गरिरहेका छन्।

त्यस्ता ब्यानर हालै सामाजिक सञ्जालमा भा’इरल समेत बनेका छन् । ‘अ’नइन्स्टल २०२० इट्स गट अ भा’इरस’, ‘माइ हजबेन्ड फर सेल’ यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भा’इरल बनेका हुन् । यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठ’ट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्ने बारे विस्तृतमा खुलेको छैन । यद्यपि, यी ब्यानर ‘माइन्ड फ्रेस’ गर्न घरबाहिर बर’न्डामा टाँ’गिएको बताइएको छ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस