के तपाईलाई गिजाबाट र’गत आउने समस्या छ? यस्ता छन् घरेलु उपचार

के तपाईलाई दाँत वा गिजाबाट र’गत आउने समस्या छ? साधरणतया यस्ता सम’स्यालाई गाउँघरतिर सुल वा ह’र्षा भनेर चिनिन्छ । गिजाबाट र’गत आउनु सामान्य अवस्था न’भई मुख, गिजा वा दाँतमा भएको फोहोर, शा’रीरिक रोग र केही औषधिको न’कारा’त्मक असर पनि हुन सक्छ । आज हामी तपाईलाई यस्ता समस्याबाट ब’च्ने घरे’लु उपायको बारेमा चर्चा गर्नेछौं।

१. ल्वा’ङको तेलमा कपास भि’जाएर दुखेको ठाउँमा रखेमा अस्थायी रू’पमा दु’खाइ कम हुन्छ।
२. आधा च’म्चा धु’लो नुन र आध च’म्चा मरिचको धु’लो मिलाएर औँ’लाको सहराले दाँत म’झ्नाले दाँत वा गि’जाबाट रगत आउन बन्द हुन्छ।
३. बे’सारको धु’लोमा थोरै नुन रखेर त्ये’समा तो’रीको तेल हल्ने अनि औँ’लाले हल्का तरिकाले दिनको दुई’चोटि गिजा वा दाँतमा मसाज गर्नाले गिजा पक्ने वा दाँतबाट रगत आउने समस्याबाट मुक्ति मिल्दछ।
४. कग’तीको बोक्रा सुकाएर त्येसमा अलिकति नुन रखी पिँधेको धु’लो’ले दाँत माझ्नाले दाँतबाट रगत आउदैँन।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस