पानीमा डु’बिरहेको मान्छेलाई हात्तीको बच्चाले पानीमा हा’मफालेर बचायो ज्यान

भारतको केरेलामा एउटा प्रेग्नेन्ट हातिलाई मानिसहरुले पटकाले भरिएको खाना खान दिएका थिए । उक्त खानाले गर्दा उसको मृ*त्‍यु भयो । एक नदिको बिचमा उभिदा उभिदै उक्त गर्भवती हात्तीको मृ*त्‍यु भएको थियो । उक्त तस्बिर हेरेर धेरै बलिउड कलाकार लगायत कैयौ सस्थाले तेस किस्मको काम गर्ने आ’रोपि’तलाई खोजेर का’र्वाहिको माग समेत गरेका छन् ।

यही खबरको बिचमा एक भिडियो सामाजिक संजालमा निक्कै भाईरल भईरहेको छ । उक्त भिडियोमा एक डुबेका बालकलाई एक हात्तीको बच्चाले डु’ब्नबाट बचाएको छ । उक्त भिडियोमा एक बच्चा पानीमा डु’बिरहेको बेला हात्तीको बच्चा पानीमा गएर उक्त बच्चालाई पानीबाट उ’द्दार गरेको छ । तर उक्त बच्चा पानीमा पौडी खेलिरहेको थियो तर हात्तीको बच्चालाई शायद त्यो बच्चा डुबेको जस्तो लागेर उसलाई बचाएको हो ।

यही भिडियो शेयर गर्दै केरेलाको घ’टनालाई तुलना गर्दै भनिएको छ कि केरेलामा मान्छेले गर्भवती हात्तीको ज्या’न लियो तर एक हात्तीले तेही स्वा’र्थी मान्छेको ज्यान बचायो । यो हेर्दा लाग्छ अहिले मान्छेमा भन्दा हात्तीमा मानबता छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस