७ वर्षसँग लिभिङ टुगेदरमा बसेकी युवतीलाई पाखे भन्दै युवकले विहे गर्न नमानेपछि…

काठमाडौं । विहेको नाटक गरेर लगातार ७ वर्षसम्म युवतीसँग स’म्बन्ध रा’खेका एक युवकलाई प्रहरी खोज्दैछ । विगत ७ बर्षदेखि एक युवकले २९ वर्षीया आदिवासी युवतीसँग स’म्पर्क ग’रिरहेका थिए । भारत, झारखन्ड राज्यको राँचीमा यो सब भएको हो ।

यस प्रकरणमा कामदे रातूकी युवतीले युवक विपेश कुमारको विरुद्ध महिला प्रहरी चौकी राँचीमा निवेदन दायर गरेकी छिन् । निवेदनमा आरोप लगाइएको छ कि युवतीले सन् २०११ मा जमशेदपुरमा विपेश कुमारलाई भेटेकी थिइन् ।

त्यसपछि दुवैले एक अर्कालाई मनपराउन थाले । विपेशले ती युवतीसँग बिहे गर्ने प्रस्ताव राखे । त्यसपछि उनीहरू दुबै आदित्यपुरमा भाडाको घरमा बस्न थाले । उनीहरु दुबैजना ७ वर्षसम्म श्रीमान–श्रीमती जसरी बसिरहेका थिए ।

विवाह गरौँ भन्दा केटाले युवतीलाई उनी आदिवासी भएको भन्दै इन्कार गर्न थालेको आरोप लगाइएको छ । डरलाग्दो कुरा के भने ७ वर्षको बीचमा ति युवतीको पेटमा २ पटक ब’च्चा पनि बसेको थियो । तर विपेशले दुई पटक नै ब’च्चा फा’ल्न ल’गा’ए ।

गत वर्ष नोभेम्बरमा, ती युवती आफ्ना आमा बुबा र भाइलाई लिएर गढवामा केटाको घर गइन् । विपेशको परिवारले उनको अपमान गरेर ज्या’न लि”नेसम्मको चे’ताव’नी’ दिएर फर्काए । अब विपेशले दोस्रो बिहे गर्न लागेका छन् ।

त्यहाँको महिला प्रहरी चौकीले विपेशलाई ६ अक्टोबरसम्म चौकीमा पेश हुन भनेको छ । युवतीले आरोप लगाईन कि उनी पहिले महिला प्रहरी चौकी राँचीको अगाडि एसटी–एससी प्रहरी चौकीमा गएकी थिइन् ।

तर उनको निवेदन दर्ता गर्न मानिएन् । त्यसपछि उनले उनले सबै कुरा अखिल भारतीय मानव अधिकार संघका सचिव सुनील किसोप्टालाई बताइन् । यसपछि, सुनीलको सहयोगमा राँची पुगेर उनले निवेदन दर्ता गरेपछि अनुसन्धान थालिएको हो

प्रतिक्रिया दिनुहोस