४ वटा बिस्कुट पाएपछि ‘उनको अनुहारमा देखिएको मुस्कान : अमूल्य छ आहार’ !

काठमाडौं । को’रोना भा’इरसका कारण विश्वभर अहिलेसम्म १२ लाख ५ हजार ८०१ जना सं’क्रमित हुँदा ६४ हजार ९७३ जनाले ज्या’न गु’माएका छन् । यस्तै २ लाख ४७ हजार ९६१ जना निको भएका छन् । १३० करोड जनसंख्या भएको भारतलाई २१ दिनलाई ब’न्द गरेको आज १२औं दिन पुगेको छ । यो बीचमा दैनिक ज्याला म’जदुरी गरेर आफ्नो र परिवारको पेट पाल्नेहरुको अवस्था नाजुक भएको छ । मान्छेहरु एक कप चिया र बिस्कुट खाना पाए पनि खुःशी हुन्छन् ।

यस्तै एक तस्विर अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भएको छ । यसमा ४ वटा बिस्कुट पाउँदा बच्चाको मुहारमा देखिएको खुःशीको वर्णन गरिएको छ । यो तस्विरलाई सामाजिक अभियान्ता रुक्ष्मणि कुमारीले सेयर गरेकी हुन् ।

स्टार फाउन्डेसनकी संस्थापक उनी लामो समय देखि सामाजिक सेवामा काम गर्दै आएकी छिन् । यो तस्विरसँगै उनले लेखेकी छिन, ‘उनको अनुहारमा मुस्कान अमूल्य छ ।’ भारतमा पछिल्ला केही दिनहरुमा भोकका कारण पनि केही मान्छेहरुले ज्या’न गु’माएका घ’टनाहरु आइरहेका छन् । भारतमा पल्लिो आँकडा अनुसार ज्या’न गु’माउनेहरुको संख्या १०० नाघेको छ भने संक्र’मितहरु पनि ३ हजार ५०० भन्दा धेरै भएका छन् ।

प्रतिक्रिया दिनुहोस