संसद बैठकमै जब सांसदले प्रेमिकासंग यस्तो हर्कत गरे, भिडियो भाइरल (भिडियो हेर्नुस्)

काठमाडौ । संसद बैठक सरकारका काम गर्ने मुख्य स्थान हो । तर अर्जेन्टिनाको संसद बैठकमा भने एक सांसदले अनौठो काम गरेका छन् । उनले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्त’न मा चु’म्ब न गरेपछि राजीनामा दिनु परेको छ ।

अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको अनलाइन बहस चलिरहँदा यस्तो हर्कत गरे पछि उनले राजिनामा दिनु परेको हो । उनले चु म्ब न गरेको भिडियो सार्वजनिक भएर त्यसको विरोध भएपछि उनले राजिनामा दिएका छन् । संसदमा पेन्सन कोष लगानीका विषयमा वहस भइरहेको बेलामा उनी आफ्नी प्रेमिकासंग जिस्किरहेका थिए ।

तल्लो सदनको उक्त बहस यूट्यूब च्यानलबाट लाइभ प्रशारण भइरहँदा ती सांसदले प्रेमिकाको स्त न मा ‘कि’स’ गरेको भिडियो पनि एकैचोटि प्रशारण भएपछि भाइरल भएको हो । जब कि, केही सांसद संसदमै उपस्थित थिए भने धेरैजसो घरबाटै अनलाइन बैठकमा लाइभ उपस्थित थिए ।

जुआन एमिलियोले भने आफूले त्यस बखत उक्त बैठक अफलाइन भएको महसुश गरेको प्रतिक्रिया दिएका छन् । तर बिहीबार तल्लो सदनका अध्यक्ष सर्जियो मासाले उनलाई बोलाएपछि राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस