लाखौ पुगेको सुनको मूल्य आज भने पत्याउनै नसकिने गरि यस्तो भयो !

काठमाडौं । सुन र चाँदीको मूल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

आज छापावाल सुनको मूल्य ९४ हजार ७०० र तेजाबी सुनको मूल्य ९४ हजार २ सय कायम भएको छ ।

तर मंगलबार सुन प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० माा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी ११ सय ७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस