हुम्लामा एक विवाहिँत महिला परपुरुष सग लागेको भन्दै, श्रीमान् र गाउँलेले यस्तो गरेपछि …

हुम्ला। परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आ’रोपमा हुम्लामा एक महिलालाई भिडले का’नुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मो’सो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ ।

परपुरुषसँग सम्बन्ध राखेको आ’रोप पुष्टि गरी का’नुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली का’नुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई नि’र्घात कु,टपि’ट गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि कु,टपि,ट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दि’सा खु’वाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मु’डिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मो’सो लगाए, हातखुट्टा बाँ’धेर कु,टपि’ट गरे ।’

गाउँबाट फु’त्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कु’ट्दा आप्mनो ज्या’नभन्दा पनि आफ्नैअघि रो’इरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डु’लाए, मेरा छोराछोरी चि,च्याइचि,च्या’ई रो’इरहेका थिए, मलाई आफ्नो पी’डाभन्दा पनि छोराछोरीको मनले रु’वा,इरहेको छ,’ उनले भनिन् ।

कु,टपिट गर्ने श्रीमा,न्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले प,क्राउ गरी ल्याएको छ । घ’ट,ना छानबिन गरी का’रबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दो’ष हो भने श्रीमान्ले उ,जुरी दिन सक्छन्, का,नु’नी उपचार खोज्न सक्छन् । तर, कु,टपि’ट गर्ने, मो’सो लगाउने, दि’सा खु’वाउने र कपाल मुण्डन गर्ने अ’मानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा वि,स्तृत अनुसन्धान सुरु भएको छ, दो’षीलाई का’बा’ही हुन्छ ।’ नयाँ पत्रीका मा खवर छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस