श्रीमान् बाहिर गएको बेला श्रीमतीले गरिन् परपुरुषसँग रोमान्स, फोटो देखेपछि श्रीमानले दिए डिर्भोस

एजेन्सी । हिजोआज महिलाहरुले परपुरुषसँग रोमान्स गर्ने पश्चिमा ट्रेन एशियाली देशहरुमा पनि बढीरहेको छ ।

रोमान्सका नाममा यि र यस्ता कारणले श्रीमान र श्रीमतीबिच फाटो मात्रै आएको छैन परिवार नै बिचल्लिमा परेको छ ।

प्रशंग हो पश्चिमा समाजमा नै श्रीमानको आँखा छलेर परपुरुषसँग रात बिताउने एक महिलाको ।

यो अश्लिल हर्कत गर्ने महिला को हुन् र कहाँकी हुन् भन्ने विषयमा केही नखुलाईए पनि उक्त तस्विर देखेपछि श्रीमानले तत्कालै डिर्भोस दिएको बताइएको छ ।

जुन तस्विर इन्टरनेटमा भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।

प्रतिक्रिया दिनुहोस