विश्वविद्यालय भित्रैको रुखबाट बियर निस्किन थालेपछि बियर पिउने मानिसहरुको भिड लाग्यो (भिडियो)

एजेन्सी । रुखबाट बियर निस्किएको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? दिल्ली विश्वविद्यालयमा एउटा खुल्ला मधुशाला छ जहाँको एउटा रुखबाट बियर निस्किन्छ र। पिउनेहरुको भिड नै लाग्ने गरेको छ ।

नर्थ क्याम्पसको परिसरमा रहेको निमको एक रुखबाट निस्कने ‘निम बियर’ मार्फत विश्वविद्यालयमा कार्यरत मजदुर भाँडो लिएर लाइन लाग्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

विगत पाँच महिनादेखि यो विश्वबिद्यालयमा यस्ता दृश्यहरु देखिइरहेका छन् । यो रुखबाट निस्किएको पेय पर्दाथ पिउँदा मानिसहरुलाई नशा चढ्ने गरेको बताइएको छ । यो रुखले दैनिक १० लिटरसम्म त्यस्तो नशालु पर्दाथ दिने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस