यि १ सय १२ वर्षका बुढाले गरेका थिए १७ वर्षकी केटीसँग बिहे

एजेन्सी- सोमालियाका अहमत मोहम्मद डोरले १ सय १२ वर्षको उमेरमा १७ वर्षकी युवतीसँग बिहे गरेका थिए।जुन खबरले लामो समय चर्चा पाएको थियो ।

जहाँ २००९ मा डोरले को १७ वर्षकी केटीसँगको बिहे छैटौं बिहे थियो। उनका पहिलेका पत्नीबाट १३ बटा बच्चा जन्मेका थिए । डोरले १८९७ मा जन्मेका थिए ।

प्रतिक्रिया दिनुहोस