जसले गरिन् को बरा साँपसँग भब्यरुपमा बि हे, पति साँ पलाई भे ट्न र च्छिन् यस्तो उपाय

एजेन्सी । रोचक विचित्रका खबरका लागी भारत विश्वमा नै शीर्ष स्थनमा आउने गरेको छ । यसैबिच भारतकी बिमबाला दास नाम गरेकी महिलाले भब्य रुपमा गरेको बिहे अहिले पनि चर्चामा छ ।
सन् २००६ मा कोबरा साँप सँग विवाह गरेपछि उनी समाचारमा ब्यापक रुपमा छाइन् ।३० वर्षीया बिमबलाले भव्य समारोहबीच विवाह गरेपनि आँफु सन्तुष्ट रहेको भन्ने खबर उनको बिहेपछि वर्षमा पनि समाचारमा आइरह्यो ।

तर पछिल्लो समय उनले पतिलाई भेट्न रचेको जुक्तिपछि पनि चर्चामा छाएकी छिन् । बिमबालाले आफ्ना पति कोबरा साँपलाई भेट्नु परे साँपको दुलो अगाडि दुध राखेपछि मात्रै भेट हुने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस