पढ्नका लागी सिड्नी गएकी २० वर्षकी युवतीले गरिन् आफ्नो कुमारित्व लिलाम, भन्छिन् समय अनुसारको काम गर्दा पछुतो छैन

एजेन्सी । पढ्नका लागी सिड्नी गएकी एक २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् ।

किरा नाम गरेकी युवतीले कुमारित्वको लिलामीबाट आफूलाई पैसा कमाउने धेरै बाटो खुल्ने भन्दै उनले कमाएको पैसाले आफ्ना धेरै सपना पूरा गर्ने उनी बताएकी छिन् ।

उमेर अनुसार मानिसको इच्छा फेरिँदै जाने भएकाले उनले मौकालाई सदुपयोग गर्दै पैसा कमाउनु राम्रो काम भएको बताउँदै आँफुले चालेको कदम प्रति कुनै पछुतो नभएको बताइन् ।
एस्कर्ट एजेन्सी सिन्ड्रेलाका अनुसार किराजस्तै झण्डै ३ सय भर्जिन केटीहरुले आफ्नो कुमारित्व बिक्रीका लागि कदम चालिसकेको एजेन्सीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस