दुनियाकै सर्वाधिक डरलाग्दो र अनौठो होटल, जहाँ डरै डरले आँफु मरेको जस्तो अनुभव हुन्छ

एजेन्सी । एकजना सिरियल किलरको कथाबाट प्रभावित भएर बनाइएको होटलका बारेमा सुन्नुभएको छ ? अमेरिकाको एकजना सिरियल किलरको सत्य घटनामा आधारित भएर यो होटल बेलायतमा बनाइएको छ । १९ औँ सताब्दीको सुरुवाततिर मात्रै होटलको स्वरुप दिइएको डेलीमेलले लेखेको छ ।

जहाँ बाहिरबाट हेर्दा यो निकै आलिशान लागेपनि भित्र भने त्यस्तो छैन । सन् १८९१ देखि १९४९ को बीचमा झण्डै २ सय जनाको हत्या होटलको कोठाभित्रै गरिएको हत्यापछि त्यसकै झल्को दिनेगरी बनाइएको छ ।

एचएच होम्स नामक अमेरिकनले यही होटलमा आएर हत्या गरेर भाग्थ्यो । होटलभित्र कतिपय ठाउँ यस्ता तयार गरिएको छ कि मानिसहरुलाई लाग्छ कसैले मेरो हत्या गर्दैछ तर यहाँ जान चाहाने ब्यीक्तको मुटु भने दह्रो भने हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस