जन्मदै बहिरो भएर जन्मिएकमो यो बिरालोले गर्नेछ यसपटकको विश्वकपको भविष्यवाणी

एजेन्सी । विश्वकपको समयमा सँधै चर्चामा रहने विषय हो भविष्यवाणी । रसियामा हुने यस वर्षको विश्वकप ह्वात्तै नजिकिएका बेला यसपालीको भविष्यवाणी अकिलिस नामक बिरालोल भविष्यवाणी गर्ने भएको छ । जसका कारण पनि यो बहिरो बिरहालो निकै चर्चामा रहेको छ ।

सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूको भविष्यवाणी परम्परा रहदै आएको मा यसपाली बिरालाले भविष्यबाणी गर्ने अन्तारष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन् ।

विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यो बिरालोलाई नामांकित गरिएसँगै बिरोलो सामाजिक संजालमा समेत भाइरल बनिरहेको छ ।

जसले पोहोरको कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेर नाम कमाउको थियो । जन्मँदै बहिरो अवस्थमा रहेको बिरोलोले यसअघिका विभिन्न चर्चित प्रतियोगीतमा समेत आफ्नो भविष्यवााणीको जादु देखाइसकोके छ ।

प्रतिक्रिया दिनुहोस