तपाइ बिहे गदै हुनुहुन्छ थाहा पाउनुस तपाईंकी हुनेवाली श्रीमतीको बारेमा यी कुराहरु

तपाइ बिहे गदै हुनुहुन्छ बिवाह गर्नुहअघि तपाईंकी हुनेवाली श्रीमती कस्ति हुन्छिन तपाइलाइ जान्न इच्छा हुन सक्छ ।तपाईंकी हुनेवाली श्रीमती बारेमा यी पाँच कुरामा ध्यान दिनुहोस्ः१।इमोशनल अत्याचारःयदि तपाईंको हुनेवाला श्रीमती तपाईंसँग स–साना कुरामा पनि झगडा गर्छिन् वा कुनै पनि विषयमा इमोसनल अत्याचार गर्छिन् भने विवाह पश्चात यो श्रृंखला अझै बढ्ने निश्चित छ । त्यसैले यस्तो व्यवहार भएका स्त्रीहरुसँग परै रहनु उचित हुन्छ । किनकी बिवाह आपसी सुःखका लागि हो अनावश्यक तनावका लागि होइन ।२।तीतो व्यवहारःयदि तपाईंको हुनेवाला श्रीमतीको व्यवहार तपाईंसँग मात्र नभएर सबैसँग तीतो छ भने तपाईंले उनीसँग सम्बन्ध अगाडी बढाउने या नबढाउने भन्ने विषयमा सोच्नैपर्ने हुन्छ ।

३चेन्ज हुन आग्रहःयदि तपाईंकी हुनेवाला श्रीमती तपाईंलाई हरेक विषयमा परिवर्तन हुन सुझाउँछिन् भने विवाहपूर्व यस बारेमा पनि तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ । किनकी के थाहा उनले कुनैदिन तपार्यंलाई यसैको बाहानामा एक्लै पारिदिन पनि सक्छिन् ।४।झुट बोल्ने बानी (यदि तपाईंको हुनेवाला श्रीमती बोलीपिच्छे झुट बोल्छिन् भने विचार पुर्याउनुहोस्, यही बानी बिवाहपछि पनि रह्यो भने तपाईंको सम्बन्ध यसैका कारण बिग्रिनसक्छ ।

५।।आत्मनिर्भर(तपाईंको हुने्वाला श्रीमती आत्मनिर्भर हुनु जरुरी छ । कारण विवाह पछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत सम्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिलेभन्दा राम्रो होस् । यदि तपाईंको हुनेवाला श्रीमती स–साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की उनी तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन् ।

प्रतिक्रिया दिनुहोस