कपालका कारण रातारात चर्चामा आइन् यि सुन्दरी बालिका, जसका बढे एकैसाथ कैयन फ्यान, तस्विर बने भाइरल

जोकोहिले कपाल लामो बनाउन चाहेका हुन्छन् । लामो कपाल भएका सबै महिला सुन्दर देखिन्छन् । एउटी बालिका बालिका जसको सुन्दर कपालले गर्दा उनलाई एक परी जस्तै देखिएको छ ।यि बालिकाको कपालले बालिकाको धेरै फ्यान बढेका छन् ।इन्टरनेटको दुनियाँमा उनले आफ्नो सुन्दरताको कारण निकै तहल्का मच्चाएकी छन् ।

यति सुन्दर तस्वीर इजरायलको भोग पत्रीकाले प्रकाशन गरेको हो ।इजरायलको तल अविव शहरमा जन्मिएकी ५ वर्षिय बालिका मिया आफ्नो सुन्दर र चम्किलो कपालको कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।बालिकाको सुखद क्षण खोसिएकोमा केही मानिसहरु उनका बाबुआमा देखि असन्तुष्ट रहेका छन् । केही मानिसहरु उनको सुन्दर कपाल हेर्नकै लागि भएपनि उनी भएको ठाउमा आउने गरेका छन् । उनको कपाल चर्चित मोडलहरुलाई टक्कर दिने खालको रहेको छ ।

प्रतिक्रिया दिनुहोस